आइतबार , कार्तिक ९, २०७७

कर बुझाउन धुलिखेल धाउनुपर्ने बाध्यता हट्यो

कर बुझाउन धुलिखेल धाउनुपर्ने बाध्यता हट्यो

३० असोज, दोलखा । दोलखालीलाई कर बुझाउन काभ्रेपलाञ्चोकको धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । दोलखा सदरमुकाम चरीकोटमा करदाता सेवा कार्यालय स्थापना भएसँगै यसअघिको बाध्यता अन्त्य हुने भएको हो ।

विगतका वर्षमा रु १५ करोड २७ लाख ७४ हजार राजश्व उठाएकोमा यस आवमा ५० करोड भन्दा माथि राजश्व उठाउने लक्ष्य रहेको कार्यालय प्रमुख रामकुमार श्रेष्ठले बताए । दोलखाका १० हजार ३ सय ९ जना करदातालाई ६ सय कर बुझाउन रु ५ हजार खर्च गरेर काभ्रेपलाञ्चोकको धुलिखेल र भक्तपुर जानुपर्ने बाध्यता थियो ।

नेपाल सरकार, मन्त्रिपरिषदको २०७६ पुस २१ को निर्णय अनुसार जिल्लामै करदाता सेवा कार्यालय स्थापना भएपछि आफूहरु खुशी भएको दोलखा उद्योग बाणिज्य संघका सदस्य दिनेश बस्नेतले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे १९ घण्टा पहिले
वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ : नगर प्रमुख खाँण । वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ : नगर प्रमुख खाँण । १० घण्टा पहिले
यस वर्ष दशैँको टीकाको दिनसम्म मौसम सफा हुने यस वर्ष दशैँको टीकाको दिनसम्म मौसम सफा हुने २० घण्टा पहिले
भारतको नयाँदिल्लीको वायु झन झन प्रदुषित भारतको नयाँदिल्लीको वायु झन झन प्रदुषित १७ घण्टा पहिले
कांग्रेसले भन्यो, नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी नबुझ्ने सरकारबाट कस्तो अपेक्षा राख्ने ? कांग्रेसले भन्यो, नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी नबुझ्ने सरकारबाट कस्तो अपेक्षा राख्ने ? १४ घण्टा पहिले
यो वर्षको दशैँ कोरोनाले खल्लो, सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन यो वर्षको दशैँ कोरोनाले खल्लो, सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन १० घण्टा पहिले
किनमेल गर्न सर्वसाधारणको चहलपहल किनमेल गर्न सर्वसाधारणको चहलपहल १२ घण्टा पहिले
धनुषामा संक्रमणबाट थप एक जनाको मृत्यु धनुषामा संक्रमणबाट थप एक जनाको मृत्यु २० घण्टा पहिले