शनिबार , कार्तिक १५, २०७७

प्रहरी असई हत्याको विरोधमा जिल्ला प्रहरी कार्यालय घेराउ

प्रहरी असई हत्याको विरोधमा जिल्ला प्रहरी कार्यालय घेराउ

२ कार्तिक, कैलाली । प्रहरी असईकै हत्या भएपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ गरेका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुख असई गोविन्द विश्वकर्माका हत्यारालाई तत्काल पक्राउ गरेर कारवाही गर्न माग गर्दै उनका परिवारसहित स्थानीयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर घेराउ गरेका हुन् ।

विश्वकर्माको हत्यापछि उनका आफन्त कञ्चनपुरबाट कैलाली आएका थिए । देशमा प्रहरीको सुरक्षा नभएको भन्दै आक्राशित भएका उनीहरुले प्रहरी कार्यालय अगाडी पुगेर नाराबाजी गर्नुका साथै धर्ना दिएका छन् । असई विश्वकर्मा कञ्चनपुर पुनर्वास नगरपालिका ८ का स्थायी बासिन्दा हुन् ।

गएराती मोटरसाइकलमा ड्युटीका लागि निस्केका असई विश्वकर्माको विहान मोहना नदीमा घाटी रेटिएको अवस्थामा शव भेटिएको थियो । उनीसँगै गएका प्रहरी जवान रामबहादुर साउद भने अझै बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रगत अभाव हुन नदिन २७ जनाद्वारा रक्तदान रगत अभाव हुन नदिन २७ जनाद्वारा रक्तदान १७ घण्टा पहिले
रात्रिकालीन खेल हेर्ने विराटनगरवासीको चाहना पूरा हुँदै रात्रिकालीन खेल हेर्ने विराटनगरवासीको चाहना पूरा हुँदै १२ घण्टा पहिले
जुम्लामा डिजिटल कर प्रणाली, गाउँपालिका धाउनु पर्ने बाध्यता हट्यो जुम्लामा डिजिटल कर प्रणाली, गाउँपालिका धाउनु पर्ने बाध्यता हट्यो ३ घण्टा पहिले
आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाः सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाः सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति ४१ मिनेट पहिले
फेवातालको बाँध फेवातालको बाँध २० घण्टा पहिले
विश्वभर कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख, अमेरिका, भारत र ब्राजिल धेरै प्रभावित विश्वभर कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख, अमेरिका, भारत र ब्राजिल धेरै प्रभावित १९ घण्टा पहिले
नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा : अध्यक्ष थापा नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा : अध्यक्ष थापा २२ घण्टा पहिले
यस वर्ष १२ देखि १५ लाख मालाको माग, तर फुल महँगो ! यस वर्ष १२ देखि १५ लाख मालाको माग, तर फुल महँगो ! १६ घण्टा पहिले