सङ्कटमा अजिगरा ताल
नेपालबहस संवाददाता
कात्तिक १२, २०७७ बिहिबार ५:२२:३८
१२ कार्तिक, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका– ७ मा रहेको अजिगरा ताल सङ्कटमा । तालको चारै तिरबाट अतिक्रमण हुन थालेपछि ताल सङ्कटमा पर्दै गएको हो । अजिगरा ताल जंगली धान तिन्नीको प्रकृतिक उपज स्थलका साथै विभिन्न स्वदेशी तथा विदेशी चराहरुको प्रजन्न स्थलको रुपमा रहेको छ ।
करिब २५ बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको तालमा स्थानीय बासिन्दाले संरक्षण नगर्दा माटोले पुरिएर अस्तित्व नै लोप हुने सङ्घारमा छ । सारस प्रजाति चरा समेत पाईने यो तालमा व्यवस्थापनको अभावका कारण जैविक विविधता संरक्षण हुन सकेको छैन । तस्बिर : सनिउल्ला धोबी÷रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागी नियन्त्रणमा पूर्वतयारी
बैशाख ३१, २०८१ सोमबार
हिलाम्य सडकले सवारी आवागमनमा समस्या
बैशाख ३१, २०८१ सोमबार
जानकी मन्दिरको झलक दिने आकर्षक प्रवेशद्वार
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार