१९ मंसिर २०७८, आईतवार

रोलरद्वारा ग्राबेल सम्याउँदै

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार २३:४८


१२ कार्तिक, कैलाली । धनगढी उपमहानगरपालिका–८ स्थित धनगढी गाउँमा कालोपत्रे सडक निर्माणका लागि जेसीबी रोलरद्वारा ग्राबेल सम्याउँदै । सडक निर्माण शुरु भएसँगै सवारी आवजावत तथा स्थानीयलाई हिंडडुल गर्न सहज भएको छ । तस्वीर : तिलकराज ओझा, रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा