मंगलबार , मंसिर १६, २०७७

तातोपानी नाकाबाट दुई कन्टेनर स्याउ भित्रियो

तातोपानी नाकाबाट दुई कन्टेनर स्याउ भित्रियो

१३ कार्तिक, सिन्धुपाल्चोक । बिहीबारबाट नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनःसञ्चालनमा आएको छ । औपचारिकरुपमा बुधबारदेखि शुरु भनिए पनि बिहीबार दुई कन्टेनर स्याउसहित नाका सुचारु भएको हो । लामो समय बन्द रहेको तातोपानी नाका पछिल्लो पटक असोज १९ गते सञ्चालनमा आएको थियो । तस्वीर : देवराज सुवेदी, रासस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु, द्विपक्षीय हित र चासोका विषयमा छलफल नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु, द्विपक्षीय हित र चासोका विषयमा छलफल ४ दिन पहिले
सामुदायिक वनमा आगलागी हुँदा साना बिरुवा जलेर नष्ट सामुदायिक वनमा आगलागी हुँदा साना बिरुवा जलेर नष्ट ५ दिन पहिले
मानसिक सन्तुलन गुमेपछि साङ्लोले बाँधेर कोठामै बन्धक मानसिक सन्तुलन गुमेपछि साङ्लोले बाँधेर कोठामै बन्धक १ दिन पहिले
स्वास्थ्य चौकीहरुमा डाक्टर र औषधि छैन्, तर सरकारका कुरा चैँ ठुला ? स्वास्थ्य चौकीहरुमा डाक्टर र औषधि छैन्, तर सरकारका कुरा चैँ ठुला ? १३ घण्टा पहिले
सिटिजन्स बैंकको वार्षिक साधारण सभा मंसिर २० गते हुने सिटिजन्स बैंकको वार्षिक साधारण सभा मंसिर २० गते हुने २ हप्ता पहिले
छिसवाङमा नदीमा डुबेर एक किशोरको मृत्यु छिसवाङमा नदीमा डुबेर एक किशोरको मृत्यु ३ हप्ता पहिले
‘फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ’:मन्त्री भट्टराई ‘फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ’:मन्त्री भट्टराई ३ हप्ता पहिले
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ७ वटा संस्थामा विशेष छुट मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ७ वटा संस्थामा विशेष छुट ४ हप्ता पहिले