२३ मंसिर २०७८, बिहीबार

होल्डिङ सेन्टरमा विद्यार्थी

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार २३:०७


१३ कार्तिक, कञ्चनपुर ।  बौद्ध लामा सम्बन्धि पढाइका लागि देहरादुनको डिकिलिङ भवनपुरस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थी भागेर आएका दुई जना विद्यार्थी । पश्चिमी सीमा नाका गड्डाचौकी पुगेका मकवानपुर मोरङ्गेका १७ बर्षिय नविन तमाङ र बाग्लुङको निसुखोला गाँउपालिका–५ का भूमिराज घर्तीमगर दशैं बिदा नदिएपछि भागेर आएका हुन । दुवै जनालाई अहिले महेन्द्रनगरको होल्डिङ सेन्टरमा राखिएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा








किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता