मंगलबार , मंसिर १६, २०७७

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ कार्तिक, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले जबरजस्ती करणी गरेको अभियोगमा उक जनालाई पक्राउ गरेको छ ।  २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-४ बस्ने ३२ वर्षीय गौना थारुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गौनाले ती महिलालाई मंगलबार दिउँसो सोही नगरपालिका-४ पदनाहामा जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार साँझ प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेकपा विवाद: भोलिको सचिवालयमा के होला ? नेकपा विवाद: भोलिको सचिवालयमा के होला ? १२ घण्टा पहिले
क्षतिमात्र होइन, स्वास्थ्य क्षेत्र सुधारमा कोरोनाले  पाठ सिकायाे क्षतिमात्र होइन, स्वास्थ्य क्षेत्र सुधारमा कोरोनाले  पाठ सिकायाे १६ घण्टा पहिले
महासंघको कोषाध्यक्ष चुन्न मतदान सुरु महासंघको कोषाध्यक्ष चुन्न मतदान सुरु १० घण्टा पहिले
हराएको अठार तोला गहना र नगद बुझाइयो सम्बन्धित धनीलाई हराएको अठार तोला गहना र नगद बुझाइयो सम्बन्धित धनीलाई ११ घण्टा पहिले
रेडक्रस र कोकाकोलाको साझेदारीमा भेण्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग रेडक्रस र कोकाकोलाको साझेदारीमा भेण्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग १४ घण्टा पहिले
धनगढी अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण धनगढी अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण १४ घण्टा पहिले
चलचित्रमा नयाँनयाँ क्षेत्रमा ‘लोकसन’ खोज्ने र समावेश गर्ने दर बढ्याे चलचित्रमा नयाँनयाँ क्षेत्रमा ‘लोकसन’ खोज्ने र समावेश गर्ने दर बढ्याे १७ घण्टा पहिले
थाहा र मनहरीमा १५-१५ श्ययाको अस्पतालको शिलान्यास थाहा र मनहरीमा १५-१५ श्ययाको अस्पतालको शिलान्यास ११ घण्टा पहिले
इरानी परमाणु वैज्ञानिकको हत्यामा इजरायलको सम्लग्नता रहेको इरानको दावी, बदलाको चेतावनी इरानी परमाणु वैज्ञानिकको हत्यामा इजरायलको सम्लग्नता रहेको इरानको दावी, बदलाको चेतावनी २ दिन पहिले
तपाईको आजको राशीफल कस्ताे छ ? तपाईको आजको राशीफल कस्ताे छ ? १९ घण्टा पहिले
चीन र जापानबीच अर्थतन्त्र पुनरुत्थानका लागि सहकार्यमा जोड चीन र जापानबीच अर्थतन्त्र पुनरुत्थानका लागि सहकार्यमा जोड ५ दिन पहिले
भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा भारतीय विदेश सचिव खुशी भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा भारतीय विदेश सचिव खुशी ३ दिन पहिले
पर्यटन पुनःउत्थानमा निजी क्षेत्रको एकता र सहकार्य जरुरी पर्यटन पुनःउत्थानमा निजी क्षेत्रको एकता र सहकार्य जरुरी ४ दिन पहिले
बजेट अभावले झोलुङ्गे पुल निर्माणमा ढिलाइ हुँदैन : अध्यक्ष तिमिल्सिना बजेट अभावले झोलुङ्गे पुल निर्माणमा ढिलाइ हुँदैन : अध्यक्ष तिमिल्सिना ६ दिन पहिले
हेलम्बुबासी र मेलम्ची आयोजना प्रभावितका लागि सरकारले चासो राखोस् : अध्यक्ष शेर्पा हेलम्बुबासी र मेलम्ची आयोजना प्रभावितका लागि सरकारले चासो राखोस् : अध्यक्ष शेर्पा १२ घण्टा पहिले
पाँच दिनदेखि बेपत्ता सुजननारायण चौधरीको शव झाडीमा फेला पाँच दिनदेखि बेपत्ता सुजननारायण चौधरीको शव झाडीमा फेला १५ घण्टा पहिले