मंगलबार , मंसिर १६, २०७७

रगत अभाव हुन नदिन २७ जनाद्वारा रक्तदान

रगत अभाव हुन नदिन २७ जनाद्वारा रक्तदान

१४ कार्तिक, मध्यपुरथिमि । बडादशैँका बेलामा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखाले आयोजना गरेको रक्तदानमा २७ जनाले रक्तदान गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ रातोपाटीमा आज प्रतिनिधिसभा सदस्य महेश बस्नेतले पहिलो रक्तदातालाई ब्लड ब्याग प्रदान गरी कार्यक्रम आरम्भ गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोग र गुण्डू उपशाखाको व्यवस्थापनमा रक्तदान सम्पन्न भएको नेपाल रेडक्रस गुण्डू उपशाखाका सभापति रामकुमार बस्नेतले जानकारी दिए । उपशाखाले रगत अभाव हुन नदिन विभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

गत बुधबार पनि उपशाखाले सूर्यविनायक नगरपालिका वडा नं ७ पुरानो बसपार्कमा आकस्मिक रूपमा रक्तदान कार्यक्रम गरेको थियो । यससँगै शाखाले विभिन्न समयमा विपत्मा परेका व्यक्तिलाई राहत प्रदान गर्नेदेखि अन्य सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङ : तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक  माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङ : तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक  ९ घण्टा पहिले
फाइभजी सेवाका लागि फ्रिक्वेन्सी निर्धारण गर्ने तयारी फाइभजी सेवाका लागि फ्रिक्वेन्सी निर्धारण गर्ने तयारी १७ घण्टा पहिले
बङ्गलादेशमा झण्डै १७ करोड मोबाइल फोनको प्रयोग बङ्गलादेशमा झण्डै १७ करोड मोबाइल फोनको प्रयोग ५ घण्टा पहिले
आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला गरिने आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला गरिने ७ घण्टा पहिले
उच्च हिमाली गाउँ तोक्पेगोला जाडोमा सुनसान बन्यो उच्च हिमाली गाउँ तोक्पेगोला जाडोमा सुनसान बन्यो १५ घण्टा पहिले
चलचित्रमा नयाँनयाँ क्षेत्रमा ‘लोकसन’ खोज्ने र समावेश गर्ने दर बढ्याे चलचित्रमा नयाँनयाँ क्षेत्रमा ‘लोकसन’ खोज्ने र समावेश गर्ने दर बढ्याे १७ घण्टा पहिले
दिनेश मेमोरियल टी ट्वान्टी : सत्यम् पब्लिक कलेज ७९ रनले विजयी दिनेश मेमोरियल टी ट्वान्टी : सत्यम् पब्लिक कलेज ७९ रनले विजयी १३ घण्टा पहिले
पाकिस्तानी प्रधानमन्त्री खानद्वारा कोरोना फैलिनुमा विपक्षीलाई दोषारोपण पाकिस्तानी प्रधानमन्त्री खानद्वारा कोरोना फैलिनुमा विपक्षीलाई दोषारोपण ५ घण्टा पहिले