ओली–प्रचण्डबीच फोनवार्ता, भेटवार्ता कहिले ?
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ मंगलबार १७:२७:२५
१८ कार्तिक, काठमाडौं । लामो तिक्ततापछि नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फोनवार्ता भएको छ । शनिबार भएको भेटमा ओलीले पार्टी फुटाउने प्रस्ताव गरेपछि प्रचण्ड रिसाएर खुमलटार फर्केका थिए ।
त्यसयता उनी बालुवाटार गएका छैनन् । ओलीले बोलाउँदा पनि बालुवाटार नगएका प्रचण्डसँग सोमबार फोनवार्ता भएको हो । फोनमा ओलीले प्रचण्डसँग विवाद छाडेर सहमति गरेर अगाडी बढ्नुपर्ने प्रस्ताव गरेका छन् ।
नेकपाका नेताहरुका अनुसार दुई अध्यक्षबीच कुराकानी भएपनि अवस्था संकटकै छ । ओलीले नै पार्टी फुटाउने प्रस्ताव गरेपछि प्रचण्ड आन्तरिक छलफलमा छन् । ओलीको अबको योजना पार्टी फुटाउने र पूर्व माओवादीलाई बालुवाटारबाट खेद्ने योजना रहेकाले त्यसको मुकाबिला गर्न बलियो योजना बनाउनुपर्ने निष्कर्षमा प्रचण्ड पुगेका छन् ।
यसले गर्दा पनि नेकपा विवाद समाधान हुनुको साटो झन बढ्दै गएको छ । जसले कार्यकर्तामा निराशा थपेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार
बागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार