तयारी अवैध ५० लिटर घरेलु मदिरा नष्ट
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ मंगलबार २०:१०:२०
१८ कार्तिक,रौतहट । रौतहट प्रहरीले तयारी अवस्थामा रहेको अबैध घरेलु मदिरा र भट्टी नष्ट गरेको छ । प्रहरीले गढीमाई नगरपालिका वडा नं. ४ पर्सा टोल बस्ने उपेन्द्र चौधरी र आमोद चौधरीले आ-आफ्नै एक तल्ले खपडाको कच्ची घरमा संचालन गरेको अवैध घरेलु मदिरा भट्ठीमा छापा मारी नष्ट गरेको हो ।
प्रहरीले उक्त भट्ठीमा प्रयोग भएको मदिरा उत्पादन गर्ने मेसिन २ थान, २ थान प्लाष्टिकको ड्रम, २ थान ग्याँस सिलिण्डर, २ थान भट्टी चुल्हो, १ थान सिलिभरको डेक्ची सहित टिनको ड्रम थान समेत बरामत गरेको छ ।
यस्तै, प्रहरीले तयारी अवैध घरेलु मदिरा ५० लिटर, मिठा ‘सखर’ ५० किलो ग्राम तथा कच्चा पदार्थ तिन हजार लिटर बरामद गरि स्थानिय भद्र भलादमी मानिसहरुको रोहवरमा नष्ट गरिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार