कालिमाटीबाट एक लाखको पटाकासहित ४ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शुक्रबार १८:५३:१५
२१ कार्तिक, काठमाडौं । काठमाडौंको कालीमाटी र सप्तरीको फत्तेपुरबाट पटाकासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । चाडपर्वलाई लक्षित गरि ल्याइएका पटाकासहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित सडकबाट करिब १ लाख रुपैयाँ मूल्य बराबरको गोल्डेन कोब्रा लेखिएको ४० बण्डल पटाका सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.१६ च ४९७८ नम्बरको गाडीमा जाँच गर्दा उक्त मूल्य बराबरको पटाका फेला पारी गाडी चालक मकवानपुर राईगाँउ-२ बस्ने ३७ वर्षीय जेसन राई लगायत २ जनालाई पक्राउ गरेको हो ।
सप्तरी, डाक्नेश्वरी नगरपालिका-३ फत्तेपुरबाट करिब १२ हजार रुपैयाँ मूल्य बराबरको बिभिन्न किसिमका पटाका सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तरहीबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०३००५ प ९०१६ नम्बरको मोटरसाइकलमा सवार डाक्नेश्वरी नगरपालिका-७ बस्ने २१ वर्षीय चन्द्रकान्त राय समेत २ जनालाई उक्त पटाका सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
चिसो हावा र पानीले प्रसिद्ध 'नरपानी डाँडा'
बैशाख ३१, २०८१ सोमबार
मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, जसपाले पठायो तीन जनाको नाम
बैशाख ३१, २०८१ सोमबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार