नेपाल एयरलाईन्समाथि लगातार प्रतिबन्ध किन ?
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार २२:४९:१८
२७ कार्तिक, काठमाडौं । यात्रुलाई कोरोना संक्रमण देखिएपछि नेपाल एयरलाइन्स फेरि पनि प्रतिबन्धमा परेको छ । नेपाल एयरलाइन्सलाई हङकङले फेरि उडानमा रोक लगाएको हो ।
अब नेपाल एयरलाइन्स २५ नोभेम्बरसम्म हङकङ उड्न पाउने छैन । कम्पनीका अनुसार उडान निषेधका कारण पूर्वनिर्धारित १६ र २३ नोभेम्बरमा हुने उडान रद्ध गरिएको छ ।
यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल एयरलाइन्स हङकङमा प्रतिवन्धमा परेको यो तेस्रोपटक हो । यसअघि कम्पनीले नेपालमा हुने पीसीआर परीक्षणमा प्रश्न उठाएको थियो ।
अर्कोतर्फ पीसीआरका लागि ल्याब दिएपछि अनिवार्य क्वारेन्टिनमा बसेर स्वास्थ्य निर्देशिकाको पालना गर्न समेत नेपाल एयरलाइन्सले यात्रुलाई आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
मनाङमा एक वर्षमा २१ हजार पर्यटकको आगमन
बैशाख १०, २०८१ सोमबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार