शनिबार , मंसिर १३, २०७७

पोखरामा संक्रमित वृद्धाको ज्यान गयो

पोखरामा संक्रमित वृद्धाको ज्यान गयो

२८ कार्तिक, काठमाडौं । कास्कीको पोखरामा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १४ की ६७ वर्षीय महिलाको उपचारका क्रममा बिहीबार राति २ बजे मृत्यु भएको हो ।

कार्तिक २१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी उनको अवस्था गम्भिर बन्दै गएको थियो । अवस्था जटिल बनेपछि आईसीयुमा राखेर उपचार गर्दा उनको ज्यान गएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय