यस बर्षको छठ : उपत्यकामा रोक, तराईमा निर्वाध !
नेपालबहस संवाददाता
मंसिर २, २०७७ मंगलबार २२:११:२०
२ मंसिर, काठमाडौं । यस बर्षको कोरोना महामारीले गर्दा देउसी भैलो खेल्न नपाएजस्तै भीडभाड गरेर छठ पर्व मनाउन पनि निषेध गरिएको छ । काठमाडौंका उपत्यकाका नदीमा भेला भएर छठ पर्व मनाउन प्रशासनले रोक लगाएपछि खुलेआम छठ मनाउने योजना पूरा नहुने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले महामारीको जोखिम थप बढेकाले छठ मनाउन कडाई गरिएको बताए । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सल्लाह अनुसार यस बर्ष उपत्यकामा छठ पर्व मनाउन कडाई गर्ने निर्णय भएको हो ।
तर तराईमा भने यसपटक निर्वाध छठ मनाउने तयारी छ । स्थानीय तहका जनप्रतिनिधि समेत छठको रौनकमा रमाउने भएकाले जिल्ला प्रशासनले पनि कडाईका साथ निर्देशन जारी गर्न सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार