पाल्पाकी संक्रमित महिलाको रुपन्देहीमा मृत्यु
नेपालबहस संवाददाता
मंसिर ३, २०७७ बुधबार २३:२०:५
३ मंसिर, रुपन्देही । पाल्पाकी कोरोना संक्रमित महिलाको भैरहवामा ज्यान गएको छ । पाल्पाको बगनासकाली गाउँपालिका–६, यम्घाकी ५१ वर्षीया महिलाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।
३० कात्तिकमा अस्पताल भर्ना भएकी उनको कोरोना परीक्षण रिपोर्ट मंसिर १ गते पोजेटिभ आएको मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुशिल गुरुङले बताए । उनी निमोनिया, दम र मधुमेहसम्बन्धी रोगबाट पनि ग्रसित थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार