शनिबार , मंसिर १३, २०७७

आज पनि सुनको मूल्य ओरालो

आज पनि सुनको मूल्य ओरालो

५ मंसिर, काठमाडौं । सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ ।

बिहीबार भने प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै चाँदी आज प्रतितोला रु पाँचले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मुख्यमन्त्री र पर्यटनमन्त्री लिएर ताप्लेजुङको घुन्सा पुगे प्रधानमन्त्री ओली मुख्यमन्त्री र पर्यटनमन्त्री लिएर ताप्लेजुङको घुन्सा पुगे प्रधानमन्त्री ओली ५ दिन पहिले
सामाजिक सुरक्षा कोषमा योगदान गरेकालाई ७.५ प्रतिशत प्रतिफल सामाजिक सुरक्षा कोषमा योगदान गरेकालाई ७.५ प्रतिशत प्रतिफल १२ घण्टा पहिले
कास्कीको पोखरामा उपचाररत दुई संक्रमितको मृत्यु कास्कीको पोखरामा उपचाररत दुई संक्रमितको मृत्यु २ दिन पहिले
जबरजस्ती करणी गर्ने यादव पक्राउ जबरजस्ती करणी गर्ने यादव पक्राउ ४ दिन पहिले
गोरखाका ११ स्थानिय तहलाई ग्लोबल गोरखा समाजबाट स्वास्थ्य सामाग्री सहयोग गोरखाका ११ स्थानिय तहलाई ग्लोबल गोरखा समाजबाट स्वास्थ्य सामाग्री सहयोग २ दिन पहिले
कालिकोटको पलाता गाउँपालिकामा डकैती शैलीमा भ्रष्टाचार, सिडिओ आचार्यसँग छानविनका लागि माग कालिकोटको पलाता गाउँपालिकामा डकैती शैलीमा भ्रष्टाचार, सिडिओ आचार्यसँग छानविनका लागि माग ३ दिन पहिले
शङ्खधर सङ्ग्रहालयसहितको सामुदायिक भवन उद्घाटन [ फोटो फिचर ] शङ्खधर सङ्ग्रहालयसहितको सामुदायिक भवन उद्घाटन [ फोटो फिचर ] ३ दिन पहिले
सेना, प्रहरी, सशस्त्र र सीआईडीका प्रमुखसँग प्रधानमन्त्रीको छलफल, सम्भावित कदम के होला ? सेना, प्रहरी, सशस्त्र र सीआईडीका प्रमुखसँग प्रधानमन्त्रीको छलफल, सम्भावित कदम के होला ? ६ दिन पहिले