आर्यनसँग पुड्की सुहानाको जोडी जम्ला ?
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार १८:८:५४
८ मंसिर, काठमाडौं । पछिल्लो केही बर्ष यता लगातार असफल भएका नायक आर्यन सिग्देल अहिले नयाँ चलचित्रको खोजीमा छन् । आर्यनले डिसेम्बर फल्समा अभिनय गर्ने चर्चा छ । यसमा उनको लगानी रहेको पनि बुझिएको छ ।
पछिल्लो समय चर्चामा रहेकी नायिकाको खोजी भइरहदा सुहाना थापालाई समेत अफर गरिएको छ । सुहानाले यो फिल्म खेल्दा आर्यनसँग उनको जोडी मिल्छ त ? प्रश्न उठेको छ । हाइट नै सानो भएर आलोचित बनेकी सुहानाको अभिनय पनि औषत छ ।
तर उनको सफलता भने आमा झरना थापा र बुवा सुनिल थापाको लगानीले मापन गरेको हो । आफ्नो घरपरिवारभन्दा बाहिर गएर खेलेको उनको चलचित्र सफल होला त ? प्रश्न बाँकी नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ सातामा ‘महाजात्रा’ : ५१ औँ दिनतर्फ लम्किँदै
बैशाख १४, २०८१ शुक्रबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार