वालिङका मेयर खाँणलाई मातृशोक
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ बुधबार २:५९:४९
१६ मंसिर, वालिङ । वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँणलाई मातृशोक परेको छ । खाँणकी माता फूलकुमारी खाँणको ८६ बर्षको उमेरमा वालिङ ८ स्थित निवासमा आज निधन भएको परिवारले जनाएको छ ।
स्वर्गीय खाँणमा कुनै पनि दीर्घरोग नरहेको परिवारले जनाएका छन् । स्वर्गीय खाँणका ५ छोरा तथा १ छोरी मध्ये दुई छोराको यसअघि नै निधन भइसकेको छ ।
स्वर्गीय फूलकुमारी खाँणको भोलि बिहान रामनदीधाम राम्दीमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारका सदस्य एवं समाजसेवी बिष्णुप्रताप खाँणले जानकारी दिए ।
स्वर्गीय फूलकुमारी खाँणका पति स्वर्गीय यमबहादुर खाँण बिक्रम सम्वत २०१५ सालका सांसद हुन् । खाँण परिवार ग्रह्रौंकोट राजा खानदान अन्तर्गतको परिवार हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार