च्याम्पियन्स लिगमा रियल मड्रिडको लज्जास्पद हार
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बुधबार १६:७:१०
१७ मंसिर, एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ । मंगलबार राति समूह बीको खेलमा रियल मड्रिडले युक्रेनको शख्तर डोनेस्कसंग २–० को हार ब्यहोरेको हो ।
पछिल्लो नतिजाले च्याम्पियन्स लिगमा रियल मड्रिडमा यात्रा कठिन बनेको छ । खेलको ५७ औं मिनेटमा डेनटिनहोले गोल गर्दै शख्तरलाई अघि बढाएका थिए । खेल सकिन ८ मिनेट अघि मनोर सोलोमनले शख्तरको जित सुनिश्चित गरेका थिए ।
च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल समूह बीको तेस्रो स्थानमा झरेको छ । समूह चरणमा अब अन्तिम चरणको खेल बाँकी छ । अघिल्लो चरण प्रवेश गर्न रियलले समूहको शीर्ष स्थानको बोरुसिया मोन्चेनग्ल्याडवाचलाई हराउनुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
सिसै सिसाको प्रतिक्षालय हेर्दा निकै सुन्दर ( फोटो फिचर )
बैशाख १४, २०८१ शुक्रबार
सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
बैशाख १४, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार