हात्तीपीडित तीन दर्जन दलित परिवारले पाए राहत
नेपालबहस संवाददाता
मंसिर २९, २०७७ मंगलबार १:३८:५४
धीरुभाइ
२९ मंसिर सप्तरी । हात्तीपीडित तीन दर्जन दलित परिवारलाई सोमबार राहत वितरण गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका वार्ड नम्बर १ चहका टोलका हात्तीपीडित ३६ परिवारलाई नगर प्रमुख मुक्तिनाथ चौधरीले राहत वितरण गरे ।
प्रति परिवार २५ किलो चामल, भुजा(मुरही) पाँच किलो, खानेतेल एक लिटर, नून एक किलो, दाल दुई किलो, कम्बल एक थान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले जानकारी दिए ।
अघिल्लो रात पाँच वटा समूहमा आएका जङ्गली हात्तीले स्थानीय करिया सदा, जतरु सदा, रामलोचन सदा, टुरा सदा, बौका सदा, मन्जय सदा, रामदेव सदा, लक्ष्मण मण्डल, श्यामसुन्दर सदा, हरिहर सदा, खुशीलाल सदा, मनभरन सदा, ललित सदा, पिगुली सदा, असीलाल सदा, कैला सदा, बिनोद सदा, अनिता सदा, दुखिया सदा, जनका सदा, बनहु सदा, बुदुर सदा, उर्मिला सदा, राजकुमार सदा, रौदी सदा, पाँचु सदा, जीरु सदा, सुन्दर सदा, बिल्टु सदा, छबिल सदा, बिनोद दास, रामबालक दास, बलकरै रैका मगर, राजन भुजेल लगायतको घर तोडफोड गरेको नगरपालिकाका सामाजिक शाखाका प्रमुख टेकबहादुर खडकाले जानकारी दिए ।
हात्तीले उनीहरु सबै जनाको घर तोडफोड गर्नुको साथै घरमा रहेको अन्नपात खाएका छन भने बारीमा लगाएको तरकारी, केरा एवं अन्नबालीमा क्षति पु¥याएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार