गृहपृष्ठ › बैंकिङ बजार › फाईनान्स कम्पनी › बेष्ट फाइनान्सको सीईओमा भण्डारी नियुक्त नेपालबहस संवाददाता | १४:२७:१७ मा प्रकाशित १ पुष, काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा उमेश सिंह भण्डारी नियुक्त भएका छन् । फाइनान्सको आज बसेको ५११ औं संचालक समितिको बैठकले भण्डारीलाई नियुक्त गरेको कम्पनी सचिव राजसुन्दर श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 1 मिनेट