चिनी मिल सञ्चालकलाई पक्राउ पुर्जी जारी
नेपालबहस संवाददाता
पुस २, २०७७ शुक्रबार ०:५४:१६
२ पुष, जनकपुर । उखु किसानको करोडौ रकम खाएर ठगी गर्ने चिनी मिल सञ्चालकलाई प्रहरीले पक्राउ गर्न शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरेर पक्राउ गर्ने क्रम शुरु गरेको हो ।
किसानले दिएको उजुरीको आधारमा उनीविरुद्व पक्राउ पूर्जी जारी गरिएको हो । यो चिनी उद्योगले उखु किसानको झण्डै १७ करोड रुपैयाँ बक्यौता दिन बाँकी छ ।
‘अग्रवालको मूल घर काठमाडौं भएकाले उनको खोजी चलिरहेको छ । अन्नपूर्ण चिनी उद्योगले सर्लाहीको बरहथवा, धनकौल, बलरा, रामनगर, बसबरियासहितका ठाउँका हजारौं किसानको पाँच वर्ष यता उखुको भुक्तानी नै गरेको छैन । भुक्तानी नपाएपछि अहिले यहाँका किसान काठमाडौं गएर आन्दोलन थालेका छन् ।
सरकारले वार्ताको प्रयास थालेपनि किसानले बक्यौता नदिई वार्तामा नबस्ने अडान लिएपछि उद्योग मन्त्रालयले प्रहरीलाई पक्राउ पूर्जी जारी गर्न लगाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान
बैशाख १४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
उदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
बैशाख १४, २०८१ शुक्रबार
भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार