
५ पुष, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडे पन्ध्रौं वार्पिक साधारण सभा आगामी पुष २७ गते गर्ने निर्णय गरेको छ । बैंकको गत पुष २ गते बसेको संचालक समितिको २०२ औं बैठकले सो निर्णय गरेको हो । उक्त साधारण सभाले बैंकका शेयरधनीलाई १५ प्रतिशतका दरले बोनस शेयर र सोमा लाग्ने कर वापत ०.७९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय पनि गरेको छ ।
बैंकले आगामी पुष १४ देखि २७ गते सम्म बुक क्लोज गर्ने जानकारी प्रमुख कार्यकारी अधिकृत तुलसीस्रसाद वस्तीले जानकारी दिएका छन् ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट