प्रचण्ड संसदीय दलको नेता बन्दै
नेपालबहस संवाददाता
पुस ८, २०७७ बुधबार १८:३१:५४
८ पुष, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाको संसदीय दलले आज नयाँ नेता चयन गर्दैछ । प्रधानमन्त्री केपी ओलीले हठात् रुपमा संसद् विघटन गरेपछि हिजो बसेको केन्द्रीय कमिटीले उनलाई पदमुक्त गरेको हो ।
यसअघि ओली संसदीय दलको नेता रहेकोमा आजको बैठकले प्रचण्डलाई नयाँ नेता चुन्ने तयारी गरेको बताइएकोछ । हिजै रिक्त अध्यक्ष पदमा नेता नेपाललाई चयन गरिएको थियो । अब संसदीय दलको नेतामा प्रचण्डलाई सर्वसम्मत रुपमा चयन गरिने नेता जगन्नाथ खतिवडाले बताए ।
अहिले दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा दलको बैठक बस्दैछ । हाल ९० निवर्तमान सांसद् प्रचण्ड – नेपाल पक्षमा रहेका छन् ।
यसअघि गएको पुष ५ गते संसद् सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावमा समेत भावी प्रधानमन्त्रीका रुपमा प्रचण्डको नाम प्रस्ताव गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी, होला त सुनुवाइ ?
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार