नेपाली कांग्रेसको संसद विघटनविरुद्ध प्रदर्शन शुरु
नेपालबहस संवाददाता
पुस १३, २०७७ सोमबार १९:१७:५४
१३ पुष, काठमाडौं । संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रदर्शन शुरु भएको छ । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात संसद भंग गरेपछि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाइ आन्दोलनामा जाने घोषणा गरेको हाे।
एकैसाथ देशभरका १६५ निर्वाचन क्षेत्रमा हुने प्रदर्शनका लागि कांग्रेसले केहीदिन देखि आन्दोलनको तयारी थालेको थियो । त्यसै अनुसार सबै नेताहरुलाई आ-आफ्नो निर्वाचन क्षेत्रको क्षेत्रीय समितिले आयोजना गर्ने कार्यक्रममा सरिक हुन निर्देशन दिएको थियो ।
आजको विरोध प्रदर्शनमा पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरमा हुने विरोध कार्यक्रममा सम्बोधन गर्दैछन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ, महामन्त्री शशांक कोइराला नवलपुरमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । भने युवा नेताहरु गगन थापा नेपालगञ्ज र प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं क्षेत्र नं २ स्थित कोटेश्वरमा हुने प्रदर्शनलाई सम्बोधन गर्दैछन् ।
यसै क्रममा काठमाडौं कांग्रेसले आफ्नो तयारीलाई तीव्र पारेको छ । १० वटै निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शनको तीव्र तयारी गरेको काठमाडौं कांग्रेसले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरबारमा
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरबारमा
बैशाख ३१, २०८१ सोमबार
सतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार