कोरोना संक्रमित सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार
नेपालबहस संवाददाता
पुस १४, २०७७ मंगलबार १४:३३:३९
१४ पुष, काठमाडौं । कोरोना भाइरस संक्रमित भएर हाल ह्याम्स अस्पताल धुम्वाराहीमा उपचार गराई रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।
गत मंसिर २६ गते कोरोना पोजेटिभ देखिएपछि आफ्नै निवास चण्डोलमा आइसोलेसनमा बसेका सिटौलालाई निमोनियाको लक्षण देखिएपछि पुस ५ गते अस्पताल लगिएको थियो ।
लगातार पाँच दिनसम्म रेमेडिसिभिर औषधि चलाएपछि उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकहरुले जनाएका सिटौलाका स्वकिय सचिव प्रेम भट्टराईले जनाए । ज्वरो समेत कम भएकाले स्वास्थ्यमा क्रमिक सुभार भए शुक्रबारसम्ममा डिष्चार्ज हुन सक्ने सम्भावना छ ।
अस्पतालको कोभिड वार्डमै सिटौलाको उपचार भइरहेको छ । सिटौलाको अवस्था बारे जानकारी दिन महामन्त्री डा. शशांक कोइराला अस्पताल गएका थिए भने पूर्वराष्ट्रपति डा. रामबरण यादव, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल लगायतले फोनबाटै जानकारी लिएका थिए ।
नेता डा.मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेलसहितका नेताले सिटौलाको स्वास्थ्य स्थितिको बारेमा अस्पताल गएरै जानकारी लिइरहेका छन् । सिटौलाको उपचारमा संक्रमण रोग विशेषज्ञ डा। अनुपराज सुवेदी नेतृत्वको चिकित्सक टोली खटिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार