तिमीलाई देखेपछि गीतको म्युजिक भिडियो सार्वजनिक
नेपालबहस संवाददाता
पुस १५, २०७७ बिहिबार ०:१६:२७
१५ पुष, काठमाडौं । छोटो समयमा नै नेपाली सांगेतिक क्षेत्र आफ्नो भिन्दै पहिचान बनाउन सफल गायिका रचना रिमालको स्वर रहेको ‘तिमीलाई देखेपछि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा निरायु गौतमको शब्द तथा स्वर रहेको छ भने संगीत ओम सुनारले दिएका हुन्।गीतमा एरेन्ज ओम सुनारको नै रहेको छ । ‘तिमीलाई देखेपछि’ गीतको भिडियोमा अभिनेता गणेश गिरि,निरायु गौतम र जाबे रिया केसीलाई फ़िचरिङ्ग गरिएको छ ।
त्यसै सुशान्त श्रेष्ठ ,अस्मिन घिमिरे र निसु आइडुको पनि भिडियोमा अभिनय रहेको छ। गणेश गिरिको निर्देशक रहेको गीतको भिडियोलाई चितवनको सौराहा ,नारायणघाट लगायतको ठाउमा छायांकन गरिएको हो। निर्देशक गिरीले यस अघि पंचायत ,कोपिला लगायतको चलचित्र निर्माण गरिसकेका छन् भने बर्बाद ,आगो २ ,पंचायत,कोपिला लगायतको चलचित्रमा अभिनय गरिसकेका छन् ।
गिरि अभिनित म यस्तो गीत गाउछु २ रिलिजको तयारीमा रहेको छ । गिरीले यसै भिडियो मार्फत म्युजिक भिडियो निर्देशकमा हात हालेका हुन् ।सौरभ लामाको छायांकन रहेको सार्वजनिक भिडियोलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन मोसन पोस्ट स्टुडियोमा गरिएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार