
२४ पुष, काठमाडौं । ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिर्सट लगाउनेहरुलाई कैलाली पक्राउले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको सभामा सहभागी सात जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको सभामा प्रधानमन्त्री आउने थाहा पाएपछि निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर युवाहरु सभामा पुगेका थिए । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट