हैदरावादमा नेपाल भारतको संयुक्त आयोगको बैठक सुरु
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार १८:१७:३६
२ माघ, काठमाडौं । नेपाल भारतको संयुक्त आयोगको बैठक सुरु भएको छ । भारतको नयाँ दिल्लीस्थिति हैदरावाद हाउसमा वैठक सुरु भएको हो । बैठकमा दुवै देशका परराष्ट्रमन्त्रीले आ–आफ्नो देशको प्रतिनिधि मण्डलको नेतृत्व गरेका हुन् ।
वैठकमा नेपालका पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतको तर्फबाट भारतीय विदेश मन्त्री एस जयशंकरले नेतृत्व गरेका छन् । पराष्ट्रमन्त्री ज्ञवाली बैठकमा भाग लिन हिजो बिहीबार काठमाडौबाट नयाँ दिल्ली गएका थिए ।
यस भ्रमणलाई लिएर देश भित्र समर्थन र विरोध दुवै पक्षमा आवाज र तर्कहरु आइरहेका छन् । केहीले देशभित्र उत्पन्न राजनीतिक वातावरणका बीच भ्रमण हुन नहुने तर्क राखेका छन् भने केहीले कोरोना भाइरसको खोपसहित अन्य विषयमा छलफल गर्ने तालिका अनुसार भ्रमण भएको भन्दै समर्थनमा तर्क गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार