बुधबार , फागुण १९, २०७७

मञ्जुश्री फाइनान्सको २३.५० प्रतिशत लाभांश पारित, अध्यक्षमा इन्दिरा पन्डित सर्वसम्मत

मञ्जुश्री फाइनान्सको २३.५० प्रतिशत लाभांश पारित, अध्यक्षमा इन्दिरा पन्डित सर्वसम्मत

२ माघ, काठमाडौं । मञ्जुश्री फाइनान्सको १३ औंं वार्षिक साधारण सभाले २३.५० ५ लाभांश स्विकृत गरको छ ।

पुस २९ गते सम्पन्न साधारण सभाले १८५ वोनश शेयर र कर सहित ५.५५ नगद लाभांश पारित गरेको हो। वोनश शेयर वाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजी ९६ करोड ५३ लाख पुगेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तेह्रौ वार्षिक साधारण सभाबाट संस्थापक समूहका शेयर धनिहरुका तर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण शेयरधनिहरुका तर्फबाट दिल मान सिंह चन्द निर्विरोध निर्वाचित भएका छन् । साधारण सभा पश्चात सम्पन्न सञ्चालक समिति बैठकले इन्दिरा पन्डित घिमिरे लाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पंखामा झुण्डाएर टिकटक बनाउने क्रममा युवतीको मृत्यु पंखामा झुण्डाएर टिकटक बनाउने क्रममा युवतीको मृत्यु ३ हप्ता पहिले
बी एण्ड सी अब छिट्टै मेडिकल कलेज बन्ने : ओली बी एण्ड सी अब छिट्टै मेडिकल कलेज बन्ने : ओली १ दिन पहिले
सरकार र विप्लवले वार्ताका लागि समिति गठन गर्नु सकारात्मक : कांग्रेस सरकार र विप्लवले वार्ताका लागि समिति गठन गर्नु सकारात्मक : कांग्रेस १ दिन पहिले
राष्ट्र बैंकले ब्याजदरको सीमा उल्लंघन गर्ने बैंकलाई कारवाही गर्ने राष्ट्र बैंकले ब्याजदरको सीमा उल्लंघन गर्ने बैंकलाई कारवाही गर्ने ३ दिन पहिले
रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडानको कार्य ठप्प रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडानको कार्य ठप्प २ हप्ता पहिले
दिल्लीमा डा. भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै दिल्लीमा डा. भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै १ हप्ता पहिले
नगरको सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने नगरको सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने २ हप्ता पहिले
लाभांश पारित गर्न स्वरोजगारले फागुन २९ गते आह्वान गर्यो साधारण सभा लाभांश पारित गर्न स्वरोजगारले फागुन २९ गते आह्वान गर्यो साधारण सभा २ हप्ता पहिले