ओली माथि कारबाही गर : डा. भट्टराई
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार १८:३०:२
५ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजबादी पार्टीकाअध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा प्रचण्ड–माधव समूहअझै सत्ताबार्गेनिङमै अल्झिएको त हैन भनीआशंका प्रकट गरेका छन् । राजधानीमाआजआयोजित एक कार्यक्रमलाई संवोधनगर्दै डा. भट्टराईले प्रश्न गरे–नत्र प्रचण्ड–माधव समूहले ओलीलाई अझै पार्टीबाट किननिश्कासनगर्न सकेका छैनन् ?
प्रधानमन्त्री केपी ओलीले यत्रो जघन्य अपराध गर्दा समेत पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरुले पार्टीबाट निकाल्न सक्नु भएको छैन, कतै फेरिपनि सत्ता प्राप्तिको बार्गेनिङ पो गर्न थालेको हो की भन्ने संशय जनतामा फैलिएको छ–डा. भट्टराईले भने । ओलीसँग लामो समय सत्ता साझेदारीमै लडाईं गरेको आरोप तपाईंहरुमाथि छ, अहिले पनि व्यवहार उस्तै छ , त्यसैले पहिलाओलीलाई कारबाही गर्नुहोस् अनिमात्रै तपाईंहरुलाई पत्याउन सकिने पनि डा. भट्टराईले प्रष्ट्याए ।
ओलीसँग भागबण्डा नमिलेकाले मात्रै विभाजन आएको भन्ने आम रुपमाचर्चा भइरहेका बेलात्यसलाई गलत साबित गर्न पनि प्रचण्ड–माधव समूहले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशनगर्न सक्नुपर्ने उनको तर्क छ ।
त्यस्तै , प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको संस्थापनपक्षको ढुलमुले नीति र व्यवहारले ओलीको मनोबल उँचो भएको ठहर उनको रहेको छ । ओलीले चुनावगर्लान् र सत्तामा जाउँलाभन्ने सोचेको भए कांग्रेसले ठूलो धोकापाउने छ– डा. भट्टराईले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
जेठ १, २०८१ मंगलबार
राष्ट्रिय सभा अध्यक्षलाई कांग्रेसले दियो बैठक अवरुद्ध हुने जानकारी
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१ मंगलबार
पर्यटन महोत्सवको अवसरमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने
जेठ १, २०८१ मंगलबार
शिक्षकले महिनामै तलब पाउने, दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थामा कडाई गरिने
जेठ १, २०८१ मंगलबार
विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने
जेठ १, २०८१ मंगलबार