आइतबार , फागुण २३, २०७७

चिया निर्यात आयोजनाले माग्यो कर्मचारी, यस्तो योग्यता भएकाले आवेदन दिन पाउने ?

चिया निर्यात आयोजनाले माग्यो कर्मचारी, यस्तो योग्यता भएकाले आवेदन दिन पाउने ?

५ माघ, काठमाडौं । नेपालको दिगो विकासका लागि चिया निर्यात आयोजनाले रोजगारी दिन लागि आवेदन माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै माताहतको आयोजनाका लागि न्यास्नल प्रोजेक्ट म्यानेजर र मनिटरीङ तथा रिर्पोटिङ अफिसर गरी दुई पदमा आवेदन माग गरेको हो ।

न्यास्नल प्रोजेक्ट म्यानेजर पदमा आवेदन दिन कृषि, अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर गरेको र १० वर्षको कार्यअनुभव हुनुपर्छ । यस्तै मनिटरीङ तथा रिर्पोटिङ अफिसर पदमा आवेदन दिन व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेकाले आवेदन दिन सक्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त पदमा आवेदन दिन पाँच वर्षको कार्यनुभव हुनुपर्ने कम्पनीले जनाएको छ। ईच्छुक, योग्य उम्मेदवारले दुवै पदमा माघ १५ गतेसम्म आवेदन दिन सकिने छ ।

vacancy

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय