आइतबार , फागुण १६, २०७७

इन्फिनीटी लघुवित्तको शेयरमूल्य समायोजन

इन्फिनीटी लघुवित्तको शेयरमूल्य समायोजन

८ माघ, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य शुक्रवार समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले १४ दशमलव २५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको बोनसपछिको मूल्य १ हजार ३४० तोकेको हो ।

कम्पनीको बिहीवार कायम अन्तिम मूल्य १ हजार ५३८ को आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । उक्त कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस सहित शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारित गर्न कम्पनीले माघ २४ गते बार्षिक साधारण सभा बोलाएको छ । लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ९ गते बुक क्लोज गरेकाले नेप्सेले बोनसपछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा माघ ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

share listed

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

लाभांश र हकप्रद प्रस्ताव पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा लाभांश र हकप्रद प्रस्ताव पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा १४ घण्टा पहिले
राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ: वरिष्ठ उपाध्यक्ष ढकाल राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ: वरिष्ठ उपाध्यक्ष ढकाल १२ घण्टा पहिले
नेप्सेको गिरावट : करेक्सन मात्रै हो कि “वेयरिस ट्रेण्ड” को सुरुवात ? नेप्सेको गिरावट : करेक्सन मात्रै हो कि “वेयरिस ट्रेण्ड” को सुरुवात ? ४ घण्टा पहिले
३.१२ प्रतिशतले घटेको बजारमा यी दश कम्पनीले गरे सर्वाधिक कारोबार ? ३.१२ प्रतिशतले घटेको बजारमा यी दश कम्पनीले गरे सर्वाधिक कारोबार ? ७ घण्टा पहिले
स्वस्थ्य मनको लागि खेलकुद अपरिहार्यः सासद यादव स्वस्थ्य मनको लागि खेलकुद अपरिहार्यः सासद यादव १३ घण्टा पहिले
नेत्रविक्रम चन्द समूहसंग छिट्टै वार्ता गर्छौ : प्रधानमन्त्री ओली नेत्रविक्रम चन्द समूहसंग छिट्टै वार्ता गर्छौ : प्रधानमन्त्री ओली ७ घण्टा पहिले
प्रचण्डसँग सूचना चुहाएको आरोपमा गृहमन्त्रीले स्वकीय अधिकृतलाई हटाए प्रचण्डसँग सूचना चुहाएको आरोपमा गृहमन्त्रीले स्वकीय अधिकृतलाई हटाए ८ घण्टा पहिले
तपाईको आजको राशीफल कस्ताे छ ? तपाईको आजको राशीफल कस्ताे छ ? १७ घण्टा पहिले