आइतबार , फागुण १६, २०७७

नेपाल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

नेपाल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

९ माघ, काठमाडौं । नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस र कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सोही प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

NICL

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय