केन्द्रीय समिति बैठकअघि पौडेलले बोलाए गुटको भेला
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १७:२२:२१
१२ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि बस्ने केन्द्रीय समिति बैठकका विषयमा छलफल गर्न छुट्टै भेला बोलाएका छन् । प्रतिनिधि सभा विघटन, सभापति शेरबहादुर देउवाको लाइन र केन्द्रीय समिति बैठकका एजेन्डाका विषयमा छलफल गर्न पौडेलले आफ्नै निवास बोहराटारमा छुट्टै भेला बोलाएका हुन् ।
भेलामा पौडेल निकट कांग्रेस केन्द्रीय समितिका नेताहरुलाई बोलाइएको छ । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार प्रतिनिधि सभा विघटनका विषयमा केन्द्रीय समिति बैठकमा उठाउने एजेन्डाका विषयमा वरिष्ठ नेता पौडेलले साझा धारणा बनाउन आफू निकट नेताहरुसँग परामर्श गर्न लागेका हुन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले सडक आन्दोलन थाले पनि पुनःस्थापना शब्द उच्चारण गरेको छैन् । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई कांग्रेसले अलोकतान्त्रिक र असंवैधानिक भने पनि पुनःस्थापनाको माग उठाएको छैन ।
प्रधानमन्त्री ओलीप्रति नरम रहेर भित्रभित्रै चुनावमा जाने सभापति शेरबहादुर देउवाको लाइनमा वरिष्ठ नेता पौडेल पक्ष असन्तुष्ट छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपतिसँग उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखबीच भेट, बालेन अनुपस्थित
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार