आइतबार , फागुण २३, २०७७

ओलीले कलंकको टीका लगाइसके : प्रचण्ड

ओलीले कलंकको टीका लगाइसके : प्रचण्ड

१२ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली प्रतिक्रान्तिकारी भइसकेको बताएका छन् ।  सोमबार प्रदेश २ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले ओलीले कलंकको टीका लगाइसकेको बताएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै उनले आफूहरुको सभापछि प्रधानमन्त्री ओलीले साँचो सभा हामी गर्छौं भनेको सुनाए । उनले अघि भने, ‘केपीले जत्रो ‘सभा’ गरेपनि पञ्च र्‍याली भन्दा फरक नहुने धारणा राखे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पञ्चहरुले पनि आफ्नो शासन ढल्नेढल्ने बेलामा कर्मचारी, पुलिसलाई आउनैपर्छ भनेर बोलाउने तथा पैसा दिएर मान्छे ल्याएर सभाहरु गर्ने गरेको प्रचण्डले आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय