आइतबार , फागुण २३, २०७७

प्रचण्ड–माधव पक्षलाई ओलीकाे कटाक्ष, सिङ्ग फुक्लिसकेकालाई कसैले टेर्दैनन् !

प्रचण्ड–माधव पक्षलाई ओलीकाे कटाक्ष, सिङ्ग फुक्लिसकेकालाई कसैले टेर्दैनन् !

१२ माघ, काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले नेकपा प्रचण्ड–माधव पक्षलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको सिङ्ग फुक्लिसकेकाले कसैले टेर्दा पनि नटेर्ने ठोकुवा गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनीहरुको सिङ फुक्लिसके, यिनले केही गर्नेवाला छैनन्, तिग्रा नठटाए हुन्छ, कसैले टेर्नेवाला छैनन् भनेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आमसभामा बोल्दै ओली अदालतलाई धम्क्याउन नपाइने भन्दै उनले निर्वाचन आयोगको निर्णयले पार्टी नटुक्रिएको सन्देश दिएको पनि तर्क गरे । ओलीले फरक प्रसङ्गमा अदालतमा जेष्ठ अधिवक्तालाई किन दुःख दिएको भनेर दिएको अभिव्यक्तिलाई बंग्याएर अदालतको मानहानीको रुपमा ब्याख्या गर्न खोजिएको समेत दावी गरेका छन् ।

सो क्रममा ओलीले निर्धारित मितिमा चुनाव भइछाड्ने भन्दै नेता कार्यकर्तालाई चुनावको तयारीमा लाग्न समेत निर्देशन दिए । ओलीले दाङको घोराहीलाई औद्योगिक क्षेत्र बनाउने गरि आइतबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको पनि सो क्रममा जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

इसायी धर्मगुरु पोपद्धारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास इसायी धर्मगुरु पोपद्धारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास १७ घण्टा पहिले
हुम्लामा भूमि आयोगको कार्यालय स्थापना हुम्लामा भूमि आयोगको कार्यालय स्थापना २३ घण्टा पहिले
महिला, किशोरीलाई तीन दिने आत्मसुरक्षा तालीम महिला, किशोरीलाई तीन दिने आत्मसुरक्षा तालीम २३ घण्टा पहिले
प्रधानसेनापति खुला म्याराथनको उपाधि कृष्णबहादुर बस्नेतलाई प्रधानसेनापति खुला म्याराथनको उपाधि कृष्णबहादुर बस्नेतलाई १९ घण्टा पहिले
आगामी सोमबारसम्म सामान्य वर्षा र हिमपातको सम्भावना आगामी सोमबारसम्म सामान्य वर्षा र हिमपातको सम्भावना २३ घण्टा पहिले
अविश्वासको प्रस्ताव पारित हुने देखिए ओलीले संसद अधिवेशन अन्त्य गर्ने अविश्वासको प्रस्ताव पारित हुने देखिए ओलीले संसद अधिवेशन अन्त्य गर्ने २३ घण्टा पहिले
मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन : देउवा मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन : देउवा १९ घण्टा पहिले
विश्व बैंकको ५६ करोड अनुदान पुतलीबजार नगरपालिकालाई विश्व बैंकको ५६ करोड अनुदान पुतलीबजार नगरपालिकालाई १९ घण्टा पहिले