आइतबार , फागुण २३, २०७७

नेप्सेमा तीन कम्पनीको ८२ लाख कित्ता बोनस शेयर सूचिकृत

नेप्सेमा तीन कम्पनीको ८२ लाख कित्ता बोनस शेयर सूचिकृत

१४ माघ, काठमाडौं । नेप्सेमा तीन कम्पनीले शेयर सूचिकृत गरेका छन् । बुधबार नेप्सेमा सिटिजन्स इन्टरनेशनल बैंक, साल्ट ट्रेडिङ कर्पाेरेशन र फस्र्ट माइक्रोफाइनान्स कम्पनीले शेयर सूचिकृत गरेका हुन् । नेप्सेमा सिटिजन्स बैंकले ८ प्रतिशत बोनस शेयरको ७२ लाख ७१ हजार ८५३ कित्ता शेयर सूचिकृत गरेको छ ।

citizen

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस्तै, साल्ट ट्रेडिङ कर्पाेरेशन कम्पनी लिमिटेडले ३ लाख ८४ हजार ४८८ कित्ता शेयर सूचिकृत गरेको छ । कम्पनीले शेयरधनीलाई धोषणा गरेको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत गरेको छ।

00 1

नेप्सेमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ९.५० प्रतिशत बोनस शेयरको ७ लाख ६० हजार ७०४ कित्ता नेप्सेमा सूचिकृत गरेको छ ।

first micro

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय