आइतबार , फागुण २३, २०७७

नेताहरु सत्तादोहनले रनभुल्ल: भट्टराई

नेताहरु सत्तादोहनले रनभुल्ल: भट्टराई

१४ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी दलका परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओली प्रतिगमनको गम्भिरता बुझ्न राजनीतिक दलका नेताहरुलाई हम्मे पर्नु बिडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर हेण्डलमा डा. भट्टराईले दलहरु सत्ता दोहनको भ¥याङ मात्र भएको उल्लेख गरेका छन् । बरु नागरिक समाजले भने ओलीको प्रतिगमनको डटेर प्रतिरोध गरेको उनको ठम्याई छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले लेखेका छन्–पछिल्लो समय भइरहेको बौद्धिकहरुको सकृयता प्रशंसनीय छ । तर राजनीतिक दल र नेतृत्व भने सत्तादोहनकै रनभुल्लमा पर्नु बिडम्बनापूर्ण छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय