आइतबार , असार ६, २०७८

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

१५ माघ, काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ ।

फाइनान्स कम्पनीको माघ १४ गते बसेको संचालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी कार्यका लागि क्यापिटलाई पुनःनियुक्त गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का लगायत शेयरधनीको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यकोलागि क्यापिटललाई नियुक्त गरेको जनाएको छ ।

finance

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय