आइतबार , फागुण २३, २०७७

भूतपूर्व सैनिक सम्मेलन माघको अन्तिम साताबाट शुरु हुँदै

भूतपूर्व सैनिक सम्मेलन माघको अन्तिम साताबाट शुरु हुँदै

१५ माघ, काठमाडौं । मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिमपछि स्थगन भएको भूतपूर्व सैनिक सम्मेलन यही माघको अन्तिम साताबाट शुरु हुँदैछ । कोभिड–१९ काकारण कार्यशैली परिमार्जन गर्दै सेनाको पश्चिम पृतनामा मुख्य शिविर र मातहतका जिल्लामा बसोबास गर्ने भूपू सैनिकका लागि सम्बन्धित जिल्लामा सहायक शिविर खडा गरी सम्मेलनको आयोजना गरिँदैछ ।

शिविर खडा भएका प्रत्येक केन्द्रमा १००/१०० को सहभागिता हुने गरी सम्मेलन तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।नंम्वर ३ बाहिनी अड्डा, तनहुँ, कालीभञ्जन गण (ई) तनहुँ, नं ३ जगदल गण तनहुँ, भगवतीदल गण कास्की, श्रीजङ्ग गण लमजुङ, रणसिंहदल गण, सुरक्षा गुल्म गोरखा, दुर्गाभञ्जन गुल्म स्याङ्जा, नं २३ बाहिनी अड्डा र अर्जुनबाँण गण ९संयुक्त रुपमा० बागलुङ र मुस्ताङ, केवलजङ्ग गुल्म पर्वत, श्रीबक्स गुल्म म्याग्दीमा सम्मेलनको सहायक शिविर रहने छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोरोना सङ्क्रमण जोखिमको पाटोलाई हेक्कामा राखी सेनाले यस पटक भूपूको समानुपातिक र समावेशी प्रतिनिधिमूलक उपस्थितिमा सम्मेलन गर्न लागेको हो  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सर्वाङ्गीण विकासका लागि बाल प्रज्ञा–प्रतिष्ठानको आवश्यकता सर्वाङ्गीण विकासका लागि बाल प्रज्ञा–प्रतिष्ठानको आवश्यकता १८ घण्टा पहिले
साहित्यकार डा लम्साल साहित्य पुरस्कारबाट पुरस्कृत साहित्यकार डा लम्साल साहित्य पुरस्कारबाट पुरस्कृत २२ घण्टा पहिले
महिला, किशोरीलाई तीन दिने आत्मसुरक्षा तालीम महिला, किशोरीलाई तीन दिने आत्मसुरक्षा तालीम २२ घण्टा पहिले
ग्लोबल आइएमई बैंकको ऋणपत्र चैत १ गतेदेखि निष्कासन हुँदै, ब्याजदर कति ? ग्लोबल आइएमई बैंकको ऋणपत्र चैत १ गतेदेखि निष्कासन हुँदै, ब्याजदर कति ? १६ मिनेट पहिले
तपाईकाे साप्ताहिक राशीफल [ फागुन २३ गते आइतबारदेखी फागुन २९ गते शनिबारसम्मको ] तपाईकाे साप्ताहिक राशीफल [ फागुन २३ गते आइतबारदेखी फागुन २९ गते शनिबारसम्मको ] २ घण्टा पहिले
इसायी धर्मगुरु पोपद्धारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास इसायी धर्मगुरु पोपद्धारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास १६ घण्टा पहिले
मंगल ग्रहको सतहमा अनुसन्धान सुरु मंगल ग्रहको सतहमा अनुसन्धान सुरु १५ घण्टा पहिले
विप्लव अन्ततः आफैले कोरेकै गोरेटोमा आइपुगे : प्रचण्ड विप्लव अन्ततः आफैले कोरेकै गोरेटोमा आइपुगे : प्रचण्ड १६ घण्टा पहिले