शनिबार , जेठ १, २०७८

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच उद्यमीहरुलाई कर्जा प्रदान गर्ने सम्झौता

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच उद्यमीहरुलाई कर्जा प्रदान गर्ने सम्झौता

१५ माघ, काठमाडौं । नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पुर्याउनेछ । यसका साथै ती उद्यमीहरुलेबाट वित्तिय सल्लाह र विकास सहयोग पाउने छन् । यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नबिल बैंक र एसएमई तथा लघुबित्तका प्रमुख निरज कुमार बस्नेत र महासंघ अध्यक्ष रीता सिम्हाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साझेदारी कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘नबिल बैंकले महिला सशक्तिकरणलाई अत्यधिक प्रोत्साहित गर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा बृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तिय पहुँच प्रदान गर्दै महिलालाई सहयोग पुर्याउने कार्यमा अगाडि बढेको छ । बैंक संगकाे सहकार्यमा विभिन्न प्रकारका बैंकिङ सुविधा तथा ऋणकर्जाहरू प्रदान गर्ने उदेश्य राखेका छौ ।सदस्यहरूको आवश्यकता अनुसार उनीहरूको व्यवसाय बढाउनका साथै देशको आर्थिक विकासमा योगदान पुर्याउन नबिल बैंक उत्साहित छ ।

अध्यक्ष सिम्हाले भनिन्, ‘महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगति हुन सक्दैन । महिला उद्यमीलाई वित्तिय पहुँचका माध्यमबाट सहयोग गरेकोमा हामी नबिल बैंक प्रति कृतज्ञ छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक १५ घण्टा पहिले
नेपालमा २५ लाखले कोरोनाविरुद्धको खोप लगाए : डा.अधिकारी नेपालमा २५ लाखले कोरोनाविरुद्धको खोप लगाए : डा.अधिकारी ७ घण्टा पहिले
नारायणी कलिले जन्माएको भाले छावाको नाम शेषचन्द्र गज ! नारायणी कलिले जन्माएको भाले छावाको नाम शेषचन्द्र गज ! १४ घण्टा पहिले
कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक १४ घण्टा पहिले
सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने १६ घण्टा पहिले
सुदूरपश्चिममा आगामी दशैँसम्म खान पुग्ने नून छ ! सुदूरपश्चिममा आगामी दशैँसम्म खान पुग्ने नून छ ! ५ घण्टा पहिले
ज्यानमारा भाइरसबाट थप १८७ जनाको मृत्यु, ८१६७ संक्रमित ज्यानमारा भाइरसबाट थप १८७ जनाको मृत्यु, ८१६७ संक्रमित ६ घण्टा पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले पायाे ऋणपत्र निष्काशनकाे अनुमति सांग्रिला डेभलपमेन्ट बैंकले पायाे ऋणपत्र निष्काशनकाे अनुमति ८ घण्टा पहिले