शनिबार , जेठ १, २०७८

सिवाईसी नेपाल लघुवित्तले माग्यो कर्मचारी

सिवाईसी नेपाल लघुवित्तले माग्यो कर्मचारी

१६ माघ, काठमाडौं । सिवाईसी नेपाल लघुवित्तले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न पदको लागि कर्मचारी माग गरेको हो । संस्थाले नायव कार्यकारी प्रमुख, शाखा प्रमुख, साहायक शाखा प्रमुख, कनिष्ठ साहायक, साहायक प्रशिक्षार्थी र सवारी चालक लगायतका पदमा कर्मचारी माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

555 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय