शनिबार , जेठ १, २०७८

प्रचण्ड–माधव पक्षद्वारा माघ १८ सम्म भाग लिन अस्वीकार

प्रचण्ड–माधव पक्षद्वारा माघ १८ सम्म भाग लिन अस्वीकार

१६ माघ, काठमाडौं । नेकपाको आधिकारिकतासम्बन्धी विवाद मिलाउन आज निर्वाचन आयोगले बोलाएको दुबै खेमाका नेताहरु आयोग पुगे । तर प्रचण्ड – माधव समूहले भने आजको बैठकमा आफ्नो सहभागिता हुन नसक्ने जानकारी गरायो ।

साढे ११ बजे नै दुबै पक्षका नेता आयोग पुगेका थिए । आज बिहान प्रचण्ड–माधव समूहले लामो छलफल गरी सहभागिता जनाउने निर्णय गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसका लागि शीर्ष नेताहरु नै सहभागी हुन चाहेको तर माघ १८ गतेसम्म राजधानी बाहिरको कार्यक्रम तय भएकाले त्यसपछि बैठक डाक्न सुझाव दिइएको जानकारी नेता राजेन्द्र पाण्डले आयोग पदाधिकारीलाई दिए ।

सोही बमोजिमको पत्र दिएर उनीहरु आयोग परिसरबाट बाहिरिए । आज प्रचण्ड–माधव समूहले विराटनगरमा आमसभाको आयोजना गर्दैछ । सो सभालाई संवोधन गर्न शीर्ष नेताहरु उता जानुपर्ने भएकाले सहभागी हुन नसकेको जानकारी गराइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गण्डकीका तीनजना सांसद र एक कर्मचारीलाई संक्रमण पुष्टि गण्डकीका तीनजना सांसद र एक कर्मचारीलाई संक्रमण पुष्टि २ हप्ता पहिले
ज्यानमारा भाइरसले सुदूरमा एक वर्षीया बालिकासहित थप चारको ज्यान लियाे ज्यानमारा भाइरसले सुदूरमा एक वर्षीया बालिकासहित थप चारको ज्यान लियाे २ हप्ता पहिले
निषेधाज्ञामा विद्युतीय माध्यमबाट शेयर कारोबार गर्न ब्रोकर्स एसोसिएसनकाे आग्रह निषेधाज्ञामा विद्युतीय माध्यमबाट शेयर कारोबार गर्न ब्रोकर्स एसोसिएसनकाे आग्रह २ हप्ता पहिले
सिद्धिकीको निधनले पार्टीलाई अपुरणीय क्षतिः पौंडेल सिद्धिकीको निधनले पार्टीलाई अपुरणीय क्षतिः पौंडेल ३ हप्ता पहिले
धनगढीमा अछामकी संक्रमित महिलाको मृत्यु धनगढीमा अछामकी संक्रमित महिलाको मृत्यु २ हप्ता पहिले
नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित नौ कम्पनीको उच्च शेयर माग, कुनको कति ? नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित नौ कम्पनीको उच्च शेयर माग, कुनको कति ? ५ दिन पहिले
भर्खरै आईपीओ जारी गरेको रु रु जलुविद्युतको शेयर रजिष्ट्रारमा एनआइबीएल एस क्यापिटल भर्खरै आईपीओ जारी गरेको रु रु जलुविद्युतको शेयर रजिष्ट्रारमा एनआइबीएल एस क्यापिटल ४ हप्ता पहिले
केशवको शब्द सिर्जनामा पलपलमा सार्वजनिक केशवको शब्द सिर्जनामा पलपलमा सार्वजनिक २ हप्ता पहिले