आज तेश्रो दिन पनि माइतिघरमा धर्ना
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २१:२७:५२
१६ माघ, काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार तेश्रो दिन पनि माइतिघरमा धर्ना दिएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–माधव पक्षले आफ्नो आन्दोलनको कार्यक्रमलाई आज पनि जारी राखेको हो ।
प्रधानमन्त्रीद्वारा असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै त्यसको विरोधस्वरुप सो पक्षले धर्ना दिइरहेको छ । धर्ना कार्यक्रममा दाहाल नेपाल समूहका संविधान सभा सदस्य,संघीय सांसद र प्रदेश सभा सदस्यहरु, नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।
संविधानले प्रतिनिधि सभा विघटनको कल्पना नै नगरेको र संसद जिवित छ भन्ने सन्देश दिन एक साताका लागि नेकपाले धर्नाको आयोजना गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार