क्रिकेट टिमको दक्षिण अफ्रीका भ्रमण स्थगित
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार २३:३८:१९
२० माघ, एजेन्सी । अष्ट्रेलिया क्रिकेट टिमको दक्षिण अफ्रीका भ्रमण स्थगित भएको छ । क्रिकेट अष्ट्रेलियाले मंगलबार दक्षिण अफ्रीका भ्रमण स्थगित गरिएको जनाएको छ ।
दक्षिण अफ्रीकामा दोस्रो चरणको कोरोना भाइरसको महामारी सुरु भएपछि भ्रमण स्थगित गरिएको हो । क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रीकाको भ्रमण रद्द भने नभएको जनाएको छ ।
दुई देशबीचको छलफल पछि नयाँ भ्रमण तालिका घोषणा गरिने अष्ट्रेलिया क्रिकेटले जनाएको छ । अष्ट्रेलिया र दक्षिण अफ्रीकाबीच तीन खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको थियो ।
अष्ट्रेलियाले दक्षिण अफ्रीकाविरुद्धको टेस्ट सिरिजका लागि १९ सदस्सीय टिमको घोषणा समेत गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार