शीतलहरबाट जनता बचाउन अघि बढे बिद्यार्थी नेता मिश्र
नेपालबहस संवाददाता
माघ २०, २०७७ बुधबार ०:१८:३
२० माघ, सर्लाही । जनता समाजवादी पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनिष मिश्रको अगुवाईमा सर्लाहीमा मानवीय सहायताका काम शुरु भएको छ । आज मंगलबारदेखि रामनगर गाउँपालिकाभरिका असहाय तथा विपन्नलाई कम्बल वितरण सुरु भएको हो ।
तराई–मधेशमा केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण जनजीवन एकदम प्रभावित भएको छ । शीतलहर र अत्याधिक चिसोका कारण सबैभन्दा बढी प्रभावितमा बृद्ध, विपन्न तथा असहायहरु भएका छन् ।
जिल्लाको रामनगर गाउँपालिकामा रहेका विपन्न तथा असहाय, वृद्ध, एकल महिला तथा अपाङ्गहरूलाई जाडोमा न्यानो स्वरूप कम्बल वितरण गर्ने कार्य शुरू गरिएको अध्यक्ष मिश्रले बताए । नेता मिश्रले उक्त कार्य गाउँपालिका भित्रका सम्पूर्ण टोलहरूमा कम्बल वितरण गर्ने योजना रहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेभन्दा पहिला माओवादीले छाड्यो मधेश सरकार
बैशाख ३०, २०८१ आइतबार
सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार