सोमबार , फागुण २४, २०७७

चियाको चुस्कीसँगै ‘चम्सुरीसँग चिया गफ’

चियाको चुस्कीसँगै ‘चम्सुरीसँग चिया गफ’

२३ माघ, काठमाडौं । डिशहोमको रियालिटी च्यानल १०२ मा आजदेखि हरेक शुक्रबार ‘चम्सुरीसँग चिया गफ’ कार्यक्रम प्रसारण हुने भएको छ ।

कार्यक्रम सातामा एक दिन हरेक शुक्रबार साँझ ७ः३० बजे प्रसारण हुनेछ । कार्यक्रमको सञ्चालन ‘चम्सुरी’ उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले गर्नेछिन् । उनी विगत १५ वर्षदेखि हाँस्यकलाकारितामा सक्रिय छिन् । बिणभ क्रियशनद्वारा निर्माण र सञ्चारकर्मी तथा सिने निर्देशक समीर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामीठा, रमाइलो र घोचपेच गफगाफ चियाको चुस्कीको साथमा हुनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भोलि माइतीघर मण्डलामा प्रजातान्त्रिक विचार समाजको प्रदर्शन भोलि माइतीघर मण्डलामा प्रजातान्त्रिक विचार समाजको प्रदर्शन ४ हप्ता पहिले
विप्लवले पनि गठन गर्यो प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टाेली विप्लवले पनि गठन गर्यो प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टाेली ६ दिन पहिले
छिट्टै निर्मलाका हत्यारालाई कानूनी दायरामा ल्याइने : डीआईजी सुवेदी छिट्टै निर्मलाका हत्यारालाई कानूनी दायरामा ल्याइने : डीआईजी सुवेदी १७ घण्टा पहिले
अफगानिस्तानमा पत्रकार, अधिकारकर्मी र राजनीतिक व्यक्ति आक्रमणको निशानामा अफगानिस्तानमा पत्रकार, अधिकारकर्मी र राजनीतिक व्यक्ति आक्रमणको निशानामा ५ दिन पहिले
प्रचण्डसँग सूचना चुहाएको आरोपमा गृहमन्त्रीले स्वकीय अधिकृतलाई हटाए प्रचण्डसँग सूचना चुहाएको आरोपमा गृहमन्त्रीले स्वकीय अधिकृतलाई हटाए १ हप्ता पहिले
राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै, ब्याज कति ? राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै, ब्याज कति ? २ हप्ता पहिले
बागलुङको विकट गाउँमा विद्युत पुगेपछि स्थानीयवासी हर्षित बागलुङको विकट गाउँमा विद्युत पुगेपछि स्थानीयवासी हर्षित ७ दिन पहिले
सामुदायिक वनमा आगलागी, स्थानीयवासी चिन्तित सामुदायिक वनमा आगलागी, स्थानीयवासी चिन्तित ७ दिन पहिले