शुक्रबार , फागुण १४, २०७७

पाँच कम्पनीको २ करोड ६२ लाख कित्ता शेयर सूचिकृत, कुनको कति ?

पाँच कम्पनीको २ करोड ६२ लाख कित्ता शेयर सूचिकृत, कुनको कति ?

माघ २३, काठमाडौं । यो साता नेप्सेमा ५ कम्पनीको शेयर सूचीकृत भएको छ । यो साता नेप्सेमा ५ कम्पनीको २ करोड ६२ लाख ४५ हजार कित्ता शेयरसूचिकृत भएको हो । जसमध्ये तीन कम्पनीको बोनस शेयर र दुई कम्पनीको हकप्रद शेयर रहेको छ ।

यस साता शेयरसूचिकृत हुने कम्पनीहरुमा समृद्धि फाइनान्स लिमिटेड, सानिमा बैंक लिमिटेड, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक रहेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस साता समृद्धि फाइनान्स लिमिटेडको ४ लाख ३० हजार ६ सय ३९ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ ।
त्यस्तै, सानिमा बैंक लिमिटेडको ८८ लाख १ हजार ३ सय ८० दशमलव ९८ कित्ता बोनस शेयर, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ५७ लाख ९ हजार ७ सय ६२ दशमलव २५ कित्ता बोनस शेयर, नेपाल फाइनान्स लिमिटेडको १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडको ९६ लाख ५ हजार ९ सय ९७ दशमलव ३५ कित्ता बोनस शेयर पनि यसै साता नेप्सेमा सूचिकृत भएको छ ।

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक

ncc

सानिमा बैंक

sanima

चिलिमे हाइड्रोपावर कम्पनी

 

chilime hydro

नेपाल फाइनान्स लिमिटेड

hy

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय