आइतबार , फागुण १६, २०७७

चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार : राष्ट्रपति बाइडेन

चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार : राष्ट्रपति बाइडेन

२५ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार रहेको जनाएका छन् । विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्य हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण रहेको बताएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको एक महिनापछि विश्व कूटनीतिबारेको पहिलो सम्बोधनका क्रममा बाइडेनले ट्रम्प प्रशासनले ल्याएको चीनविरोधी कडा धारका कारण चिनियाँ व्यवसायको विकासमा समस्या आएको भन्दै अब नवनिर्वाचित नेतृत्वबाट विश्वका प्रमुख अर्थतन्त्रबीचको सहकार्यलाई दिएको महत्त्वले विश्वको अर्थतन्त्रमा समेत सुधारको आशा जगाएको उल्लेख गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विगत चार वर्षमा अमेरिकी केही कूटनीतिज्ञले चीन-अमेरिकाका लागि ‘सबैभन्दा ठूलो खतरा’ भएको ठहर गर्दै अख्तियार गरेको विदेश नीतिका कारण चीन-अमेरिकाबीचको सम्बन्धमा थप तनाव देखिएको थियो ।

अमेरिकीहरूले गएको चार वर्षमा चीनको केन्द्रीय हित र मुख्य चासोका मामिलामा समेत हस्तक्षेप गरेका कारण दुई देश बीचको रणनीतिक विश्वासलाई गम्भीर मोडमा पुर्याएको चीनको बुझाइ रहेको छ । अमेरिकासँग शान्तिपूर्ण सह-अस्तित्व कायम राख्न चीन सधैं इच्छुक रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रधानमन्त्री ओली आज झापा जाँदै प्रधानमन्त्री ओली आज झापा जाँदै ६ घण्टा पहिले
विदेशमा यो साता कोरोनाबाट थप ३ जना नेपालीको निधन : एनआरएनए विदेशमा यो साता कोरोनाबाट थप ३ जना नेपालीको निधन : एनआरएनए ४ घण्टा पहिले
सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का, यस्तो छ कारण ? सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का, यस्तो छ कारण ? १ घण्टा पहिले
‘स्मार्टडो’को नेपालमा उच्च मूल्याङ्कन, ई–कमर्स को रूपमा पायो मान्यता ‘स्मार्टडो’को नेपालमा उच्च मूल्याङ्कन, ई–कमर्स को रूपमा पायो मान्यता ४ घण्टा पहिले
देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय : जबरा देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय : जबरा २० घण्टा पहिले
व्यङ्ग्यचित्र पत्रकारिताबाट राजनीतिलाई खबरदारी गर्नुपर्छ व्यङ्ग्यचित्र पत्रकारिताबाट राजनीतिलाई खबरदारी गर्नुपर्छ ३ घण्टा पहिले
आज प्रेस युनियनको बागमती भेला नुवाकोटमा, कांग्रेस उपसभापति निधिले उदघाटन गर्ने आज प्रेस युनियनको बागमती भेला नुवाकोटमा, कांग्रेस उपसभापति निधिले उदघाटन गर्ने ५ घण्टा पहिले
तपाईको आजको राशीफल कस्ताे छ ? तपाईको आजको राशीफल कस्ताे छ ? १० घण्टा पहिले